तुलसीपुरमा सर्पको टोकाईबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ निवासी ३१ बर्षिया बृह्सपति चौधरीको मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा सुतिरहेको अवस्थामा दिउसो सर्पले टोके पछि उपचारको लागि बाके लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।