होलेरीमा जथाभावी सवारी पार्किङ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । दक्षिण रोल्पाको प्रमुख ब्यापारीक केन्द्र होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले पार्किङस्थल निर्माण गर्न नसक्दा बजरका सडकहरुमा भद्रगोल रुपमा सवारी पार्किङ गरिदै आएका छन्।जसका कारण बजार क्षेत्र साघुरो बन्नुका शाथै दुर्घटनाको जोखिम बढेको स्थानियहरु बताउँछन्।

स्थानिय सरकार रुन्टीगढीले अत्यावश्यक रहेको पार्किङ स्थल समेत निर्माण गर्न नसकेको स्थानियहरुको गुनासो रहेको छ।पटकपटक पार्किङस्थल निर्माण गर्ने आश्वासन दिए पनि रुन्टीगढी गाउँपालिकाले बेवास्ता गर्दै आइरहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad