पचास प्रतिशत अनुदानमा पावर ट्रिलर वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, साउन ११। राजपुुर स्थित सुुर्योदय कृषक बहुुउदेश्यिय सहकारी संस्थाको समन्वयमा नेपाल सरकार प्रदेश नं. ५ ले उपलब्ध गराएका १४ थान पावर ट्रिलरहरु एक कार्यक्रमका बीच बिहिवार वितरण गरिएको छ ।


नेपाल सरकार प्रदेश नं. ५ को भूूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत अनुुदानमा श्रेष्ठ एग्री इन्पुट्स प्रा.ली.सप्लायर्स मार्फत राजपुुरको सुुर्योदय सहकारीद्धारा वितरण गरीएको हो । संस्थाका अध्यक्ष शालीकराम जैसीले एक कार्यक्रमका विच गोला प्रथाबाट पावर ट्रिलरहरु वितरण गर्नुभएको ब्यवस्थापक प्रेम नारायण न्यौपानेले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


प्रदेश नं. ५ को ५० प्रतिशत सरकारी अनुदानबाट नव प्रतिभा कृषक सहकारी संस्था बगरापुरलाई एक थान, न्यूू राप्ती कृषक समुुह गढवा ७ लाई २ थान, सुुर्योदय सहकारी संस्था बेलालाई १० थान र हरित तारा कृषि सहकारी संस्थालाई १ थान गरि १४ थान पावर ट्रिलरहरु वितरण गरिएको हो । अनुदानमा पाउने पावर ट्रिलरको मुुल्य प्रतिथान ९७ हजार पाँच सय रुपैँया रहेको सहकारीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *