दाङमा एक व्यक्ति मृत अवस्थामा फेला


तुलसीपुर, ३ असार ।
दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राजपुर गाँउपालिका—३ प्रतापुरका अन्दाजी ७६ वर्षिय ऋषिराम कुवँर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत जेठ २६ गते घरबाटै हराएका कुवँरलाई घर नजिकैको शिव सामुदायिक बनमा सडीगलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत अवस्थामा भेटिएका कुवँरको पहिचान भएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *