दंगीशरण गाउँपालिकाको यातायात गुरुयोजना माथी छलफल


दिप्तीशिखा चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण जेठ,२६ | दंगीशरण गाउँपालिका यातायात गुरुयोजनाले पहिचान गरेका सडक सञ्जालहरु १ सय १५ वटा रहेको जानकारी गराईएको छ । दंगीशरण गाउँपालिका यातायात गुरुयोजना दंगीशरण गाउँपालिका हेक’लीको प्रारम्भिक रीपोर्ट माथीको छलफल कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गुणस्तरीय इञ्जिनियरीङ सेवा घोराहिका ईञ्जिनीयर डिल्लीराम डांगी र प्रवीण थापाले आईतबार गाउँपालिकाको कार्यालयमा दंगींशरण गाउँपालिका भित्रका सबै सीमानाहरुको नक्सा मार्फत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए । यस्तै गाउँपालिकाको नक्सामा राष्ट्रिय सडकमा ७.९ किलो मिटरको त’लसीप’र स’र्खेत सडक ,७.५ किलो मिटरको उह्रहरी बेलासप’र सडक, १७.८ किलो मिटरको बखरीया बंगालप’र सरुवाडाडा गोल्टाक’री फ’र्केसल्ली कालीतरा सडक र कोईरालडाडाँ ब’राडावर खईरेनी ज’म्लेक’ला सडक जील्ला स्तरीय सडकमा परेको जानकारी गराईएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै ग्रामीण सडकमा १ सय ५७ किलो मिटर सडक परेको जनाईएको थियो । सो अवसरमा नक्सामा वडाका धेरै सडकहरु न्देखिएपछि वडामा थप निर्माण भएका सडकहरुका बारेमा वडाका वडा अध्यक्षहरुले जानकारी गराएका थिए ।

सडक यातायात संग सम्बन्धित आवश्यक सेवा तथा स’बिधाहरुको आवश्यक योजना तयार गर्ने,सडकहरुको प्राथमिकीकरणको आधार तय गर्ने, प्राथमिकीकरण गरिएका सडकहरुको भौतिक तथा आर्थिक कार्यान्वयनको वस्त’गत योजना तयार गर्ने र गाउँपालिका यातायात गुरुयोजना तयार गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका यातायात गुरुयोजनाको परिचय, गाउँपालिका स्तरीय सडकको पहिचान, पहिचान गरिएका सडकहरु माथी छलफल र पहिचान गरिएका सडकहरुको प्राथमिकरण का बारेमा छलफल गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा क’मारी खड्का, प्रम”ख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरी, वडा न. २ का अध्यक्ष त’लसीराम देवकोटा, वडा न. ३ का प”र्ण बहाद’र चौधरी, वडा न. ४ नेव बहाद’र कवँर, वडा न. ५ का दिपक गौतम, वडा न.६ का टंक वली र वडा न. ७ का विर बहाद’र वली ईञ्जीनीयर अंकित आचार्य लगाएतको उपस्थिती रहेको थियो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *