युुएनबिसीको भेटघाट र अन्तरक्रिया

घोराही, फागुुन १८ । घोराहीमा रहेको युुनाईटेड नयाँ बजार क्लबले शनिबार भेटघाट एवं अन्र्तक्रिया गरेको छ । क्लबले आपसी सद्भाव र नयाँ अनुभव आदानप्रदानका लागि भेटघाट एवं अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

क्लबका अध्यक्ष बुुद्धीराम पुुनको अध्यक्ष भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाज परिवर्तनका लागि युवाहरु एकतावद्ध हुुनुुपर्ने बताएका छन् । उनिहरुले आपसी सहमती र सहकार्यमार्फत नै विकास सम्भव भएको भन्दै युुुवाहरुलाई एकतावद्ध गराउन युुएनविसी स्थापान भएको बताए । कार्यक्रममा बोल्दै युुवा बिक्रम थापाले युुएनबिसी स्थापनापछि धेरै खेलाडी उत्पादन भएको बताउनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच उहाँले हिजो घोराहीमा भएको लखन कप फुुटबल प्रतियोगितमा देखिएको विवाद समाधान हुुन नसक्दा खेलाडी र खेललाई माया गर्ने दर्शकलाई निराशा बनाएको बताउनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सन्दीप वलीले खेलक्षेत्रमा अनुुशासन निकै महत्वपुुर्ण भएको भन्दै उहाँले हिजोको घटनाबाट अब आगामी दिनमा पाठ सिक्नुपर्ने बताउनुुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *