घोराही, पुस | घोराहीमा प्रादेशिक माघी महोत्सव भव्यरुप लिएको छ । थारु समुुदायको ठुुलो पर्व माघीको अवसरमा दुुई दिन प्रादेशिक माघी महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक भुुवन चौधरीले जानकारी दिनुुभयो ।
जिल्ला समन्वय समितिको खुुला मञ्चमा हुुन लागको प्रादेशिक महत्वसवमा कला संस्कृतिको संरक्षण झल्कने नाच तथा थारु समुदायमा प्रचलित परम्परागत खानाका विभिन्न स्टल पनि रहेका छन ।
महोत्वसको प्रदेश नम्बर पाँचका मुुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको हो ।