घोराही चेम्बरद्वारा जेसिजलाई स्वागत

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१४ माघ | घोराही चेम्बर अफ कमर्सले जेसिजका पदाधीकारीहरुलाई स्वागत गरेको छ | घोराही चेम्बरका अध्यक्ष मन्जु बज्रचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिजका केन्द्रिय कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी,त्रिभुवन जेसिजका अध्यक्ष माधव पौडेल, दाङ महिला जेसिजका अध्यक्ष जिवा भुसाललाई सम्मान गरिएको हो |

सो अवसरमा बोल्ने बक्ताहरुले जेसिजले युवाहरुको नेतृत्व र क्षमता बिकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए |

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *