गिनिज बुकका लागि भोलि भिडियो निर्माण गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ८ माघ | हातले हिडेर परिचित तुलसीपुर–३ राणागाँउका ऋषिश्वर परियारको गिनिज बुकका लागि भोलि भिडियो निर्माण गरिने भएको छ । गिनिज बुकमा नाम लेखाउनका लागि ५० मिनेटमा १ हजार ६ मिटर हातले हिडेर भिडियो निर्माण गर्न लागेको उहाँले बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर ९ को बुकाली डाँडामा आगामी माघ ९ गते बिहिबार हातले हिडेको भिडियो तयार पार्न लागेको उनले जानकारी दिए । भिडियो निर्माणपश्चात इन्टरनेटका माध्यमबाट गिनिज बुकमा नाम लेखाउन सकिने बताउनुभयो ।

उहाँले आर्थिक अभावका कारण गिनिच बुकमा नाम लेखाउन समस्या भने रहेको बताउनुभयोे हातले हिडेर गिनिज बुकमा नाम लेखाउन विभिन्न प्रयास गरेपनि आर्थिक अभावकै कारण आफु असफल हुँदै आएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *