एनसेलले पहिलो पटक चार अर्ब चार अर्ब कर तिर्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १५ पुस | दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलको सेयर स्वामित्व खरिद बिक्री वापतको लाभकर चार अर्ब ५० करोड लाभकर तिरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ठूला करदाता कार्यालयले सर्बाेच्च अदालतको आदेशअनुसार सेयर स्वामित्व खरिद बिक्री अनुसार एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ ।

सोही अनुसार पहिलो पटक चार अर्ब ५० करोड रुपैयाँ बुझाएको जनाइएको छ । किस्ता बन्दीमा कर तिर्ने एनसेलको प्रस्ताबबारे ठूला करदाताको कार्यालयले अहिले नै निर्णय नगरेको भए पनि लाभकर बुझाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *