ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्युु ,६ जना घाइते (नाम सहित)

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ४ । तुलसीपुरबाट सल्यान फलावाङका लागि छुटेको ट्याक्सी दुर्घटनामा परेको छ । तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर(३ पैयुखोरीमा दुर्घटनामा परि एकजनाको मृत्युु भएको छ । दुर्घटनामा परि कपुरकोट ( ४ गाढापानीका २० वर्षका गिता बुढाथोकीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।


घाइते हुनेमा कपुरकोट (४ खलावङ का ३५ वर्षिय शाबित्रा वली,सोही ठाउँकै ४० वर्षिष शुसिला बिक र छोरी २ वर्षको अम्बिका बिक, त्रिबेणी (४ का१८ वर्षिय सहचालक हिमाल रेग्मी,कपुरकोट(४ का ४० वर्षकी रूपा बुढाथोकी, सोही ठाउँको १३ वर्षिय बिना बिक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *