स्व.पुनको सम्झनामा बृद्धाश्रममा खाद्यान सामाग्री बितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर,१८ मंसिर । घोराही उपमहानगरपालिका वडा नं १६ तेरौटेमा रहेको दु्रपदा कुमारी लोहनी लक्ष्मी नारायण बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई खाद्यान सामाग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रर्सेनी बसन्तपुर निवासी ७६ वर्षीय सम्झी पुनमगरले आफ्नो स्वर्गीय दाई कर्मलाल पुनको सम्झनामा खाद्यान सामाग्री वितरण गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुधवार बृद्धाश्रममै पुगेर ५० केजी चामल,दाल,चिनि,चियापत्ती,खुसार्नी,नुन,तेल,मसला,बेसार लगाएतका खाद्यान सामाग्री बितरण गर्नुभएको हो । मेरो एक मात्र दाई कर्मलाल पुनको सानै उमेरमा मृत्यु भयो,उहाँले भन्नुभयो,– उनकै सम्झनामा यहाँ आएर खाद्यान सामाग्री वितरण गरेकी हु ।

तेरौटेमा रहेको लक्ष्मी नारायण बृद्धाआश्रममा हाल १६ जना बृद्धबृद्धाहरु हुनुहुन्छ । जसमा ८ जना बृद्ध र ८ जना बृद्धा रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *