नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवासमा बस्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

मंसिर १ गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा तेस्रो पटक शनिबार डायलासिस गरेपछि आइतबार चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आजको बैठकमा नेकपामा प्रवास कमिटी केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता दिने बिषयमा छलफल हुने संम्भावना रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *