दशैँमा झण्डै ६ सय सवारी दुर्घटना, ९८ जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ असोज | दशैंको घटस्थापनादेखि हालसम्म नेपालमा ५ सय ९९ वटा सवारी साधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ सय ७४ जना गम्भीर घाइते भएर उपचारमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृत्यु हुनेमा २० जना महिला, ७२ जना पुरुष र ६ जना बालबालिका रहेका छन् । शुक्रबार मात्रै सिन्धुपाल्चोकको सिपाटारमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । गतवर्षको तुलनामा भने यसपटकको दशैँमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *