घोराहीमा सुजुकिकाे मेगा एक्सचेञ्ज मेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,२२ भदौ | दाङको घोराहीमा सुजुकीले मेगा एक्स्चेन्ज मेला आजदेखी शुरु भएको छ | सुजुकी बाइक तथा स्कुटर साट्न चाहनेहरुका लागि आजदेखि मेगा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । सुजुकि माेटरसाईकल तथा स्कुटर नेपालमा सुजुकी टु ह्विलर्सको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सको दाङको घोराहीस्थित डिलर एमएस अटोले आईतवारदेखी एक्स्चेन्ज मेला शुरु गरेको हो |

Blog Post Ad Blog Post Ad Blog Post Ad

भिजि अटाेमाेबाईल्सले नेपालभरीका सुजुकीका शाखाहरुमा एकैपटक एक्सचेञ्ज क्याम्प संचालन गरेको छ |यो क्यापमा कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कूटरसँग नयाँ सुजुकीका बाइक तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने छ । सुजुकीको मेगा मेलामा जुन सुकै कम्पनिकाे माेटरसाईकल तथा स्कुटरसँग एक्स्चेन्ज गर्न सकिने छ | सुजुकि ब्रान्डका कुनैपनी स्कुटर तथा माेटरसाईकलको एक्स्चेन्जमा थप रु १५ हजार बाेनसको पनि ब्यब्स्था गरिएको एम एस अटोका संचालक माधव योगीले बताउनु भयो |

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा नगद तथा फाईनान्स खरिदमा नगद रु १० हजार छुट रहेकाे जानकारी दिनुभयो । सुजुकीको मेगा एक्स्चेन्ज मेला भदौ २२ गतेदेखी भदौ ३१ गतेसम्म चल्ने छ | सुजुकी मेगा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कुटर सजिलै उपलब्ध गराइने बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *