घोराही–तुलसीपुर सडक चारलेन बन्ने

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१८ भदौ | दाङको घोराही –तुलसीपुर सडक खण्ड चारलेन बन्ने भएको छ । भारतको इम्पोर्ट एक्सपोर्ट बैंकको सहयोग घोराही–तुलसीपुर सडक चारलेन बन्न लागेको हो । सडक चारलेन बनाउनका लागि करिब एक अर्व ४४ करोड लाग्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बढ्दै गएको सवारी चापले सडक सांगुरो बन्दै जान थालेपछि करिब एक अर्व ४४ करोडको लागतमा सडकको चारलेन बनाउने प्रक्रिया समेत अघि बढेको सडक डिभिजन कार्यालय घोराहीका सुचना अधिकारी क्षितिजा पोखरेलले जानकारी दिनुभयो । दायाँ १५ मिटर र बाँयाँ १५ मिटर चौडा हुन लागेको सडकको अहिले सर्बे गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । चारलेन सडक निर्माणको ३० महिनाभित्र काम सक्नेगरी भारतिय तथ्य इन्जिनियरिङ कम्पनिसंग सम्झौता भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *