आमाको सम्झनामा मन्दिरलाई ३५ किलोको त्रिशूल

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १८ भदोै । घोराही उपमहानगरपालिका वडा नम्वर १८ मसिनाका खुमबहादुर कुवरले मसिनाको दिपज्वती टोलमा रहेको नागेश्वर मन्दिरमा ३५ किलोको त्रिशूल स्थापना गर्नु भएको छ ।  स्वर्गीय आमा ललिता कुवरको सम्झनामा खुमबहादुर कुवर र उहाकि पत्नी पद्मा कुवरले मन्दिरमा त्रिशूल स्थापना गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाले नागेश्वर मन्दिरमा रहेको शिवको मन्दिर अगाडी उक्त त्रिशूल प्रतिशष्थापन गर्नु भएको छ । कुवर स्वर्गीय ललिता कुवरको काइलो छोरा हुनुहुन्छ । उहाकी आमाको मृत्यु भएको गत साउनमा एक वर्ष पुगेको छ । २०७५ साउन ११ गते ८४ बर्षको उमेरमा उहाकी आमाको मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *