हाईटेन्शन लाईनमा पर्दा देउखुरीमा एकजनाकाे मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, १७ भदाै | देउखुरीमा करेन्ट लाग्दा एकजनाकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित एनुका पुनको घरमा काम गर्ने क्रममा एक तला छतबाट नजिकै रहेको हाईटेन्शन लाईनमा पर्दा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी ३० वर्षिय जीवन चाैधरीकाे मृत्युु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मंगलवार दिउसाे एनुका पुनकाे घरमा काम गर्ने क्रममा छतबाट थ्रीफेस हाईटेन्शन लाईनमा परेर मृत्यु भएको प्रहरी निरिक्षक थपलियाले जानकारी दिनुभयो । शवलाई लमही अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *