नेकपा ४ नम्वर वडा कमिटीको सपथ ग्रहण

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल कम्युनिष्ट पार्टी९नेकपा० घोराही उपमहानगरपालिका अन्तर वडा नम्वर ४को वडा कमिटीलाई मंगलवार एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण गराइएको छ ।


नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, जिल्ला कमिटी अध्यक्ष टिकाराम खड्का, घोराही नगरका इन्चार्ज राममणि पाण्डेको विशेष उपस्थितमा वडा कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेकपाका नेताहरु प्रमोद शर्मा, चिन्तामणि पौडेल, सम्भु पोख्रेल, गेदलाला रिजाल, भिमबहादुर शार्की, टंक सुनार, माधव सुवेदी, गुरु प्रसाद गौतम, रमण कुमार शर्मा, माधव घिमिरे, दिवाकर पौडेल लगायतको पनि सहभागिता रहको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेकपाले पाटी स्थानिय नेता मुनाल घिमिरेको संयोजकत्वमा ३५ सदस्यीय वडा कमीटी गठन गरेको छ । यस्तै आजै बसेको पहिलो बैठकले वडा अध्यक्ष मुनाल घिमिरेको संयोजकत्वमा १२ सदस्य सचिवालय समिति पनि गठन गरेको जसको सदस्यहरुमा रीखा घर्ति, कुलबहादुर गोतामे, पदम पोख्रेल, जागेश्वर भण्डारी, पदम योगी, गिरबहादुर महरा, उमेश विक, लिला गोतामे, दिपक विक र लोकराज पौडेल रहेका छन् ।

सपथ ग्रहण कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताले वडामा रहेर पार्टीको जनप्रतिनीधिको रुपका काम गर्न निर्देशन दिएको वडा अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *