लायन्स क्लब दाङ द्वारा स्वागत वोर्ड स्थापना


शरद रेग्मी
तुलसिपुर भदौ ३ | लायन्स क्लब डिष्ट्रिक घद्दछ बिटु नेपाल अन्तर्गत दाङले तुलसिपुरमा स्वागत बोर्ड स्थापना गरेको छ । मगलबार लायन्स क्लब अफ दाङले एक कार्यक्रमका बिच तुलसिपुरको एयरर्पोट र घोराहि रोडको हात्ती खौवामा स्वागत वोर्डको स्थापना गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षता एव दाङ जिल्लाका प्रमुख जिल्ला अधिकार गोबिन्द रिजालको प्रमुख आतित्थ्यता एव डिष्ट्रक को चिफ एडभाईजर बिनोद कुमार श्रेष्ठको बिशिस्ट आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले लायन्स क्लब दाङले सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको बताउनुभयो ।


उहाले लायन्स क्लब दाङले दुरदराजका जनताको स्वास्थ र शिक्षामा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लायन्स क्लब दाङका पदाधिकारी , सुरक्षाकर्मी ,उधोग बाणिज्य सङघका प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *