राप्ती नदीमा बगेर वेपत्ता भएका बृद्धको शव फेला


तुलसीपुर, ३ भदौ । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका वडा नम्वर ९ तरुले बस्ने ८२ बर्षिय बृद्ध झुपलाल नेपालीको शव फेला परेको छ । गत साउन ३२ गते कोलतराबाट घर फर्किने क्रममा राप्ती नदीमा खसेर नेपाली बेपत्ता हुनु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वेपत्ता भएदेखी नै खोजी कार्य गर्ने क्रममा तिन दिन पछि आज विहान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्वर ३ खैरेनी स्थित राप्ती नदीको विच टापुमा उहाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *