हत्या आरोपमा ‘अन्डरवर्ल्ड डन छोटा राजन’ दोषी करार

Blog Post Ad Blog Post Ad Blog Post Ad

मुम्बईको एक विशेष अदालतले अन्डरवर्ल्ड डन ‘छोटा राजन’ सहित ६ जनालाई होटल व्यवसायी बीआर शेट्टीको हत्या आरोपमा दोषी ठहर गरेको छ। उनीहरुले सन् २०१२ को अक्टोबरमा होटल व्यावसायी बी.आर. शेट्टीको हत्याको कोशिस गरेका थिए। यो घटनामा सलंग्न सबैलाई अदालतले दोषी ठहर गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्डरवर्ल्ड डन ‘छोटा राजन’ विरुद्ध चलिरहेको मुद्दाको बारेमा यो निर्णय विशेष अदालतले सुनाएको हो। यसलाई अपराधिक षडयन्त्र, हत्या, हत्याको प्रयास र सन् २०१२ को बी.आर शेट्टी गोली प्रकरणमा दोषी प्रमाणित गरिएको छ। मुम्बईको अपराध शाखाले आरोप पत्र दायर गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *