एमाले घोराही उपमहानगरको अध्यक्षमा तारा पुरी निर्वाचित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी निर्वाचित भएकीछन् । शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै कमिटीको उपाध्यक्षमा बुद्दिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा ओलि र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै सदस्यहरुको भने अझै पूर्ण विवरण आउन समय लाग्ने एमालेले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad