थन्किएका विद्युतीय बसलाई सञ्चालन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

वुटवल, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएका विद्युतीय बसलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय बसलाई नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad