सेनाकाे फायरिङमा दाङमा एक जवान घाइते

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,५ साउन | अभ्यासका क्रममा फायरिङ गर्दा नेपाली सेनाका एक जवान घाइते भएका छन्। घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा सैनिक अभ्यासका क्रममा गरिएको फायरिङबाट १९ नं बाहिनी अड्डा तुल्सीपुर दाङमा कार्यरत सैनिक जवान सन्तोष लोहनीको बायाँ खुट्टामा गोली लागि घाइते भएका हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार साढे २ बजे गाेली लागेर घाइते भएका लोहनीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *