ट्याक्टर दुर्घटनामा परी दाङमा एकजनाको मृत्यु


दाङ , १७ असार | आज विहान करिव १ बजेको समयमा ना ५ त ९०७९ नं.को ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जनाका घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


तुलसीपुर उप महानगरपालिका वडा नं. ८ टिकरी खोलामा चल्दै गरको ट्याक्टर एक्कासी पल्टिदा तुलसीपुर वडा नं.५ बगरपुर बस्ने २० बर्षिय चालक दिपक नेपालीको मृत्यु भएको हो । ट्याक्टर पल्टिएर गम्भिर घाइते चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा विहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


सोही ठाउँका सहचालक १६ बर्षका अनिल नेपालीको बायाँ हातमा चोट लागे पनि अवस्था सामान्य रहेको बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *