हरिवंश आचार्य दम्पतीले जिते कोरोना

काठमाडौँ– चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् ।

Blog Post Ad

गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

Blog Post Ad

आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।