नगर प्रमुखद्धारा माघी पर्वको शुभकामना


देउखुरी, ३० पुस | लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले माघे संक्रान्ती तथा माघी पर्वको शुभकामना व्यक्त गर्नु भएको छ ।
माघी पर्वको अवसरमा शुभकामना शन्देस मार्फत लमही नगरवासि, कर्मचारी, राजनितिकदल, ईष्टमित्र, सुरक्षकर्मी, स्वदेश तथा विदेशमा वस्ने नेपाली दाजुभाई तथा दिदी बहनीहरुको शुख, शान्ति र समृद्धीको कामना गर्दै शुभकामना दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


माघी पर्वले रहेक नेपालीलाई सकारात्मक सोचका साथ समृद्धीको बाटोमा लाग्न शक्ति प्रदान गरोस्, समाजमा रहेको अभाव, द्धन्द र विभेदको अन्त्य होस्, सामाजिक रुपान्तरणमा लग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना नगर प्रमुख केसीले व्यक्त गर्नुभयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *