आजको राशिफल


मेष : आजको दिन शुभ देखिदैन । अनावश्यक दोष लाग्न सक्छ । आकस्मिक समस्या आईपर्ने समय बनेछ । अनावस्यक काममा दिन वित्नेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


बृष : आजको दिन मनोकामना पुरा गर्न सहयोग मिल्नेछ । कृषि तथा पशु व्यावसायबाट राम्रो लाभ होला । आकस्मिक रुपमा उपलब्धी मुलक समय छ ।


मिथुन : पदोन्नतीको समय छ । पिताको सहयोगले काममा पूर्णता हुने देखिन्छ । अधिकार प्राप्तीको लागी सर्घषको समय रहन सक्नेछ । सरकारी काम बन्नेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कर्कट : भाग्योदय बलवान देखिन्छ । आजको दिन आप्mनो कर्तव्य पालन गर्ने समय भएको छ । दानपूर्य गर्ने साथै समाजको भलो हुने काममा समय वित्नेछ ।

सिह : समय नोक्सान यूक्त देखिन्छ । आर्थिक अभाव तथा ऋण को समस्या पर्न जाने छ । आजको दिन शारिरीक रुपमा कमजोरको महसुस हुनेछ । शत्रुहरु बलवान रहनेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कन्या : पारिवारिक रुपमा मनोरञ्जनात्मक समय बन्ने छ । आजको दिन मनोवलमा बृद्धि तथा सहयोगीको उत्साहले जिम्मेबार थपिने छ । अवसरले पछ्याउने देखिन्छ ।

तुला : प्रतिस्पर्धात्मक समय रहन जानेछ । समय अनुकुल तथा विजयी योगमा छ । आर्थिक अवस्था सप्रन सक्नेछ । आजको दिन खेलक्षेत्रमा उत्तम रहन जानेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बृश्चिक : बुद्धिको प्रयोगले कार्य क्षेत्रमा राम्रो अनुभव हासिल हुन जानेछ । तपाईको क्षमता देखेर समर्थनहरु बढ्ने छन् । मंगलमय कार्यमा सहभागी हुने योग पनि छ ।

धनु : अस्थिर बस्तुको कारोवारबाट पूर्ण लाभ लिन सकिनेछ । यातायात क्षेत्रमा शुभ देखिन्छ । परिवारमा केहि विवाद रहन सक्नेछ भने आज बाणी दोष लाग्न सक्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मकर : बलवान समय छ । धैर्य रहदा कार्य सम्पदान सहज रुपमा हुन सक्नेछ । श्वास प्रवास सम्वन्धी समस्या हुन सक्नेछ भने आज भाई बहिनीको सहयोग रहन जानेछ ।

कुम्भ : धन तथा कुटुम्बको साथ र सहयोगमा कमि रहन जानेछ । आलस्यता तथा आखाँ सम्वन्धी समस्या समेत देखिन्छ । कार्य रोकावटको अवस्था आउने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मिन : रमाईलो जमघट होला । आनन्द युक्त समय रहनेछ । व्यक्तित्व क्षमतामा विकास होला । तपाईको शारिरीक बनावट तथा सौन्दर्यताको चर्चा हुन जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *