पोखरीमा फेला पर्‍यो एक पुरुषको शव

Blog Post Ad Blog Post Ad Blog Post Ad

कपिलवस्तु, पुष २४ | कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ४ को राजपुरमा एक पुरुषको शब फेला परेको छ । हुलाकी राजमार्ग नजिकै रहेको पोखरी डुबेको अवस्थामा शब फेला परेको हो । अन्दाजी करिब ३०,३२ बर्षको जस्तो देखिने गहु गोरो वर्णको खैरो ज्याकेट , निलो चेक सर्ट, कालो पाइन्ट लगएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज विहान राजपुरका स्थानीयले शब देखेपछि प्रहरीलाई खवर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *