सरकारको घोषणा : स्वर्ण विजेतालाई ९ लाख रुपैयाँबाट सम्मानित गरीने

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएको छ।

यस्तै सरकारले रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण हात पारेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *