भालुवाङ फुटवल टिमद्वारा आशाका किरणलाई नगद सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

भालुवाङ ११ कार्तिक । दाङ देउखुरीको भालुवाङ फुटवल टिमले आशाका किरणहरू नामक संस्थालाई नगद सहयोग प्रदान गरेको छ । स्वास्थ्य,शिक्षा र सामाजिक क्षेत्रमा उदाहरणीय कामहरू गरिरहेकाले सो संस्थालाई काम गर्न अझ जोस जागर आओस  भन्नका लागि केहि दिन अगाडि भालुवाङमा भएको वडा स्तरीय फुटवल खेलमा विजय भई पुरस्कृत भएको रकमबाट ४ हजार रूपैयाँ संस्थाका अध्यक्ष सुर्यकिरण केसीलाई हस्तान्तरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाले हाल विद्यालयहरूमा शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण ,स्वास्थ्य प्रशिक्षण ,रक्तदान,सरसफाई लगायतका थुप्रै कार्यक्रमहरू गरिसकेको छ । संस्थाले तिहार पछाडि मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई एकै थलोमा राखि सामुहिक भोजन गराउने कार्यक्रम समेत तय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *