दाङ, भदौ ३० । दाङमा एक शिशुको शव फेला परेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच÷छ महीनाको नवजात शिशुको शव फेला परेको हो।
आइतबार साँझ शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ |