दाङमा राप्ती नदीमा बग्दै गरेका युवकको उद्धार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ असोज । राप्ती नदीमा बग्दै गरेका एक युवकको प्रहरीले उद्धार गरेको छ । राप्ति गाँउपालीका – ७ अननपुर बस्ने करिब ३३ वर्षका आशाराम चौधरीलाई गढवा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको हो ।

आज बिहान साढे ६ बजे राप्ती नदीको पुलबाट हाम फालेर आशाराम वपेत्ता भएको खबर नीजक भाइ नाता पर्ने सुशीराम चैधरीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गढवा, गोवडिया प्रहरी चौकी र स्थानीयले ९ः२० बजे बगरपुर घाट नजिकैबाट उद्धार गरेको हो । आशारामलाई उपचारका लागि लमही अस्पतालमा लगिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad