अवरुद्ध दाङ-सल्यान सडक सुचारु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असाेज । अवरुद्ध दाङ-सल्यान सडक केहिबेर अघिदेखि शुरू भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ श्रीखोलास्थित आज बिहान सवा ९ बजेतिर सुख्खा पहिरो गएका कारण आज बिहानदेखि अवरुद्ध बनेकाे सडक पाैने १२ बजेबाट सुचारु भएको छ ।

सडक पूर्णरुपमा सुचारू भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad