अर्घाखाँचीमा असोज २ गते भैरव नाँच हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ असोज । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भैरव नाँच हुने भएको छ।

“हाम्रो परम्परा हाम्रो रितिरिवाज”हाम्रो पुर्खा हाम्रो पौरख नेपाली कला संस्कृति राष्ट्रको गौरव ” भन्ने मूल नारा बोकेको श्री लात्तेवांज भैरव समाज बाट संचालीत भैरव नाँच २०८१ साल असोज २ गते बुधबार को दिन सन्धिखर्क नगरपालिका वडा नम्बर २ को चुत्रावेसी पुरानो बस पार्क हाईस काउन्टर अघाडी हुने भएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भैरव नाँच प्रदर्शन असोज २ गते साँझ ८ बजे देखि शुरु हुने भैरव नाँच व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। साथै  श्री लात्तेवांज भैरव समाज ले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई भैरव नाँचमा उपस्थिति जनाउन हार्दिक निमन्त्रणा गरेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad