अखिल क्रान्तिकारी लुम्बिनीको प्रदेश सम्मेलन दाङमा सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदौ । नेकपा माओवादी केन्द्रको विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु भएको छ । सङ्गठनका प्रदेश उपाध्यक्ष भिमराज खरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो ।

भदौ २७ र २८ गते हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी दाङको घोराहीमा भेला भएका छ्न । सम्मेलनमा १२ जिल्लाका ३ सय ९१ जना प्रतिनिधि सहभागी छन । प्रतिनिधिहरूले नयाँ नेतृत्व संगै शैक्षिक आन्दोलनका विषयमा पनि छलफल गर्नेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad