अमेरिकमा एक नेपाली युवतीको गोली हानेर हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिका, १२ भदौ । अमेरिकामा एक नेपाली युवतीको गोली हानेर हत्या गरिएको छ ।

भोजपुरकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेको ह्युस्टन प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेको खुलेको छ ।

युवतीको छातीमा गोली लागेको छ घटना अमेरिका स्थित वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको र अहिलेसम्म घटनाको कुनै संदिग्धको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad