मलेसियामा सम्पन्न डिएन अवार्डबाट दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष दाहाल सम्मानित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसामिति दाङका अध्यक्ष राजेन्द्र दाहालले डिएन अन्तर्राष्ट्रिय अवार्ड–२०२४ मा नेपालको तर्फबाट उत्कृष्ट संगीतकार अवार्ड प्राप्त गर्नुभएको छ ।

दश वर्षदेखि संगीत क्षेत्रमा कृयासिल दाहाललाई धुन नेपालको आयोजनामा आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अवार्ड वितरण समारोहमा डिएन अन्तर्राष्ट्रिय पुरस्कार–२०२४ बाट सम्मानित गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको घोराही उपमहानगरपालिका–१२ हापुर निवासी दाहाल लामो समयदेखि लोक गीत संगीतका क्षेत्रमा सकृय रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad