खोलामा डुबेर कोहलपुरका १८ वर्षीय युवाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ भदौ । नुहाउने क्रममा खोलामा डुबेर कोहलपुरका एक युवाको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर कोहलपुर-११ का १८ वर्षिय युवाको मृत्यु भएको हो।

कोहलपुर साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पौडी खेल्दै गर्दा अचानक डुबेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको बताईए पनि घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad