तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ बैजापुरमा स्थानिय खिमबहादुर वलीले पालेको टर्कि र लौकाट जातको कुखुरा वारीमा चर्दै । अरु कुखुराले अन्तपात र किरा खाने गरे पनि यी जातको कुखुराले दुवो र हरिलो घाँस बढी रुचाउछ ।