यमाहा मेघा एक्सचेन्जको अफरै अफर

दाङ,१४ माघ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोड स्थित ड्रिमल्याण्ड ट्रेडर्सले मोटरसाईकल तथा स्कुटरको ‘मेघा एक्सचेन्ज अफर’ यही माघ १४ गतेदेखि १७ गतेसम्म रहेको छ । उक्त अफरमा हरेक यमाहाको सलोट वा एसजेडआरआर बाइकको खरिदमा ३२ इन्च एलइडी टिभी पाइने ड्रिमल्याण्ड ट्रेड्रसका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गरी नयाँ प्रबिधिको मोटरसाईकल तथा स्कुटर लैजान सकिने टेर्डसका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कम्पनीले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकललाई न्युनतम १५ हजार ग्यारेन्टीका साथ दिने जनाएको छ । सञ्चालक श्रेष्ठकाअनुसार जुनसुकै ब्राण्डको मोटरसाइल एक्सचेन्च गर्न चाहेमा बजारको प्रचलित मूल्यभन्दा थप १५ हजार दिने बताए ।
यो अफरमा यमाहा मेघा एक्सचेन्जमा पुरानो सवारी ल्याएर आउनेले बिलबुक अनिवार्य ल्याउन समेत श्रेष्ठले अनुरोध गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *