मेयर कपको सेमिफाइनलमा भिड्दै ४ वडा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ माघ | घोराहीको नवलपुरमा भैरहेको मेयर कप फुटबल प्रतियोगिताको तेश्रो संस्करण खेलमा सेमिफाइनलमा ४ वडा प्रवेश गरेका छन | शुक्रबार भएको कवाटर फाइनल खेलबाट ४ वटा वडा बाहिरिएका छन भने वडा न ६,७,१४ र १८ सेमी फाइनलमा प्रवेश गरेका हुन |

Blog Post Ad Blog Post Ad Blog Post Ad

शुक्रबार भएको कवाटर खेलमा दिउसो भएको भरतपुर खेल मैदानमा वडा न १४ ले वडा न १२ लाई ४-० ले पराजित गरेको छ् भने बेल्का भएको खेलमा वडा न १८ ले वडा १५ लाई १-० ले पराजित गरेको हो | त्यसैगरि नवलपुर खेल मैदानमा दिउसो भएको खेलमा वडा न ७ ले वडा १६ लाई ३-२ ले पराजित गरेको छ् भने बेलका भएको खेलमा वडा न १० लाई वडा ६ ले ३-१ ले बिजयी भएको छ |

त्यसैगरि आज सेमिफाइनलको खेल नवलपुर खेल मैदानमा हुने छ | आज दिउसो १२ बजे वडा न ७ र १४ भिड्ने छन भने बेलका ३ बजे वडा न ६ र १८ बिच प्रतिश्पर्धा हुने फोर्थ अफिसियलका नरेन्द्र पुनले बताउनु भयो |घोराही उपमहानगरपालिकाको आयोजनामा भैरहेको मेयरकप फुटबल प्रतियोगिता पुस २६ गतेदेखि माघ १३ गतेसम्म हुनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *