खानेपानीको पहुँच ९२ प्रतिशत पुर्याउने सरकारको लक्ष्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ पुस | सरकारले चालु आर्थिक वर्षभित्र खानेपानीको पहुँच ९२ प्रतिशत पु¥याउने जनाएको छ । हाल रहेको आधारभूत खानेपानीको ८९ प्रतिशत पहुँचलाई यो आर्थिक वर्षमा ९२ प्रतिशत पु¥याउने खानेपानी मन्त्रालयले जनाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले अबको तीन वर्षमा खानेपानीको आधारभूत पहुँच शतप्रतिशत पु¥याउनेगरी काम भइरेको बताउनुभयो । तर, आधारभूत खानेपानीको पहुँच पुगेको ठाउँमा पनि गुणस्तर र दिगोपनाको काम हुन नसकेको भन्दै उपभोक्ताहरुले यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *