यामाहाको मेगा एक्सचेन्ज अफर

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका घोराही रोड स्थित ड्रिमल्याण्ड ट्रेडर्स तथा घोराहीमा रहेको श्रेष्ठ अटो मोबाइलले मोटरसाईकल तथा स्कुटरको ‘ मेगा एक्सचेन्ज अफर ’ हुने भएको छ । जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गरि नयाँ प्रबिधिको मोटरसाईकल तथा स्कुटर लैजान सकिने टेर्डसका सञ्चालक राजेन्द्र श्रेष्ठले बताउनु भयो ।


उनका अनुसार पूरानो मोटरसाईकललाई बजारको मूल्यभन्दा १५ हजार बढि दिईने छ र यो अफर मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेन घोराही स्थितमा रहेको श्रेष्ठ अटो मोबाइलका संचालक दिपक श्रेष्ठले बताउनु भयो । पुरानो सवारी ल्याएर आउनेले ब्लुबुक अनिवार्य ल्याउन समेत श्रेष्ठले अनुरोध गर्नु भएको छ । साथै यो अवसरलाई प्रयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कम्पनीले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकललाई न्युनतम ३० हजार ग्यारेन्टीका साथ दिने जनाएको छ । जस्तोसुकै व्राण्डको चल्ननसक्ने मोटरसाइकल भएपनि व्लुवुक सहित लिएर आएमा पनि ३० हजार दिन सकिने यामाहाको आधिकारिक डिलर यामाहा शोरुम श्रेष्ठ अटो मोबाइल घोराहीले बताएको छ ।

शोरुमका सुपरभाइजर लक्की सल्मानीका अनुसार जुनसुकै ब्राण्डको मोटरसाइल एक्सचेन्च गर्न चाहेमा बजारको प्रचलित मूल्यभन्दा थप १५ हजार दिने वताउनुभएको छ । साथै उक्त अफरमा हेल्मेन्ट, लेगगार्ड, वाइक कभर, बक्स, ग्लोवस् समेत सित्तैमा दिने वताइएकोछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *