३५ दिनभित्र चुनाबी खर्च बुझाउन आयोगको आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ मंसिर | निर्बाचन कार्यालय दाङले ३५ दिनभित्र चुनाबी खर्च बुझाउन आग्रह गरेको छ । निर्बाचन आयोगले दल र स्वतन्त्र रुपमा उम्मेदवार बनेका नेताहरुलाई खर्च बिबरण पेश गर्न आग्रह गरेको हो ।

निर्बाचन ऐनले गरेको ब्यबस्था अनुसार निर्बाचन खर्च समयमा बुझाउन आग्रह गरेको हो । दाङमा भएको उपनिर्बाचनमा २१ जना उम्मेदवार बनेका थिए । उम्मेदवार मध्ये १६ जनाको धरौटी रकम समेत जफत भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खसेको कुल मतको सदर मतमध्ये १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम जफत कानूनी ब्यबस्था रहेको छ । दाङमा दुई उम्मेदवार बिजयीसंगै थप तीन जना उम्मेदवारले धरौटी बचाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *