बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

११, चितवन । पूर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । खैरहनी ८ पर्सा बजारमा आइतबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख१७४१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *