दाङमा एक शिशुको शव फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ ३०  । दाङमा एक शिशुको शव फेला परेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच÷छ महीनाको नवजात शिशुको शव फेला परेको हो।

आइतबार साँझ शिशुको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ |

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *