वडास्तरिय वली बंश समन्वय समिति गठन

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २१ भदौ | घोराही उपमहानगरपालिका–६ मा वडास्तरिय वली वंश समन्वय समिति गठन भएको छ । फचकपुरमा आज भएको प्रथम भेलाले खगीराम वलीको अध्यक्षतामा १५ सदस्यीय वडास्तरिय वली समन्वय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जीतबहादुर वली, सचिवमा चन्द्रबहादुर वली, कोषाध्यक्षमा चुर्णबहादुर वली, सहकोषाध्यक्षमा तेजबहादुर वली चयन हुनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिको सदस्यहरुमा घनश्याम वली,बलिमान वली, भुपाल वली, टंकबहादुर वली, प्रतिमान वली, रोमबहादुर वली, चरित्रा वली, बिक्रम वली, भावना वली र दुर्गा वली रहनुभएको छ । समितिको सल्लाहकारमा प्रविन वली, गणेश वली, बमबहादुर वली, गणबहादुर वली र नन्दराम वली चयन हुनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *