माछा मार्ने क्रममा डुवेर दुई जनाको मृत्यु


यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ५ घर भए भई तुलसीपुर कटरकुईयामा बंगुर पालन गर्दै आएका दुई व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमा सल्यान कै २० बर्षिय अर्जुन बुढा र ओखलढुंगा घर भै सल्यानमा बस्दै आएका २६ बर्षिय मिलन लामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *